

डोल्पा : कोरोनाबाट जोगिनका लागि डोल्पामा जेठ ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। सीमा नाकामा समेत कडाइका साथ निगरानी बढाएको छ। बैङ्कले एक चौथाइ कर्मचारीबाटद्धारा सेवा प्रदान गर्नुपर्ने र अतिआवश्यकीय...
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ बङ्गलादेशबाट थप ३२ हजार डोज नेपाल आइपुगेको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले मंगलबार...
काठमाडौं : मंगलवार थपीए नौ हजार ४८३ संक्रमित थपिएका छन भने देशभर कोरोना संक्रमणले थप २ सय २५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा ७९ जनाको मृत्यु...
काठमाडौं : सरकारले थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान...
दैलेख : दैलेखमा जेठ ४ गते सम्म निषेधज्ञा थप गरिएको छ । मंगलवार बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा कोरोना सङक्रमणको दर बढ्दै...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित भएका छन् । १८ हजार ४११ नमुना एन्टीजेन र पीसीआर परीक्षण हुँदा ती संक्रमित थपिएका छन...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेको हो । विश्वासको...
दैलेख : जिल्लाको भगवतिमाई गाउँपालिकामा शनिवार परेको असिनाले बाली नष्ट गरेको छ । शनिवार दिउसो गाउँपालिकाको –२,३,४,५,६ परेको अविरल बर्षा संगै परेको असिनाले किसानले लगाएको मकै बाली नष्ट गरेको...
काठमाडौं : कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले वितरण गर्ने निर्णय गरेको छ...
दैलेख : कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण दैलेखमा पनि दैनिक रुपमा तिव्र गतिमा फैलिएको छ । पछिल्लो डेढ सातायता नयाँ सक्रमितहरु थपिने क्रम बढ्दोछ । मृत्युदर पनि बढिरहेको छ...