Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

आन्तरिक मुल्यांकनबाट एसईई परीक्षा हुने


काठमाडौं  : यस वर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने भएको छ । शिक्षा मन्त्रालयको आज बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको हो ।
मन्त्रिरिषद्बाट प्रस्ताव पारित गरेपछि आन्तरिक मूल्यांकनको अन्तिम निर्णय हुनेछ । मन्त्रालयको आजको बैठकले गत वर्षकै आन्तरिक मुल्यांकन विधि अनुरुप परीक्षा गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको हो ।

error: Content is protected !!