Loading... आजः सोमवार, भदौ १, २०८३
Trending

काठमाडौँ  :  कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता...

काठमाण्डौ  :  नेपालभर कोरोना संङक्रमण भएका मध्ये ९२ हजार जनाले कोरोना जितेका छन । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ४२ जनामा कोरोना पुष्टि भएको छ।...

दैलेख  : जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालय चार दिनका लागि सिल गरिएको छ। कार्यालयबाट प्रवाह हुने इमरजेन्सी बाहेकका सबै सेवाहरु...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार...

दैलेख  :  कोरोनाको हटस्पट बनेर ग्रीनजोन जाँदै गरेको दैलेखमा केही दिनदेखि घटेको कोरोना संक्रमण दर पुन बढ्न थालेको छ। लक्षण सहितका बिरामीको सङ्ख्या बढ्दै गएपनि नागरिकहरुमा सुरक्षासर्तकर्ता भने कमजोर...

दैलेख  : अनेरास्ववियु दैलेखका सह–संयोजक हेमन्त दशौदीलाइ कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार प्रदेश अस्पताल÷ पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षण गर्दा दशौदीमा कोरोना संङक्रमण पुष्टि...

दैलेख :  ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । छाति दुखेपछि बुधबार स्वाव परिक्षणका लागि दिइएकोमा आज (शुक्रबार) कोरोना पाजेटिभ देखिएको हो । अध्यक्ष शाहीले...

सुर्खेत :  कोरोना महामारीले आक्रान्त पारिरहेको बेला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ३३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । दुई महिनाको अवधिमा वीरेन्द्रनगरका ३३ जनामा लामखुट्ट्टेको टोकाइबाट सर्ने डेंगु...

काठमाडौं :  नेपालमा कोरोना भाइरसका चार हजार ३९२ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा...

काठमाडौं  :  नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको ग्राफ बढ्दो छ। गएको २४ घण्टामा देशभर ४३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी शुक्रबारको नियमित...