Loading... आजः मङ्लबार, जेष्ठ १२, २०८३
Trending

सुर्खेत :  निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षक जनप्रतिनिधिलाई कारबाही गर्ने दैलेखको गुराँस गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न नगराउन उच्च अदालत सुर्खेतले आदेश दिएको छ । साथै १५ दिनभित्र कारण देखाउन...

सुर्खेत :  कर्णाली प्रदेशसभाको संसदीय समिति सामाजिक विकास समितिले कोरोना भाइरसले पारेको प्रभाव र यसको नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयबाट हालसम्म भएका कामको विवरण माग गर्ने निर्णय गरेको छ...

दैलेख  :  शनिवार कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा...

काठमाडौं :  देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा १२ सय दुईजना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

काठमाडौँ  : पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमित १४ जनाको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन महिला र ११ पुरुष गरी १४...

दैलेख  : कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा कठिनाइ आएपछि दैलेखका स्थानीय तहले शैक्षिक सत्र खेर जान नदिन टोलमै पुगेर शिक्षण सिकाई सुरु गरे पनि सामाजिक दुरी र मास्कको प्रयोग...

दैलेख :  बारीमा बाँधेका गोरुका खुट्टा र नाक मुख काटेर घाइते बनाएको आंशकामा दुई जनालाई पक्राउ गरिएको छ । भैरवी गाउँपालिका– २ माँझबाडाका कलम थापाको बारीमा बाँधेका गोरुको खुट्टा...

दैलेख  : सामाजिक विकास मन्त्रालयका एक कर्मचारीसहित कर्णालीमा ३० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको...

काठमाडौँ :  देशभरका विभिन्न प्रयोगशालामा शुक्रवार एकहजार ४५४ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित...

काठमाडौं : नेकपाको स्थायी कमिटिको आजको बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्ष द्वयले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पार्टीभित्रको आन्तरिक...