Loading... आजः शुक्रबार, बैशाख ११, २०८३
Trending

काठमाडौं  :   पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले...

सुर्खेत  :   कर्णाली प्रदेश अस्पताल सुर्खेतले मुटुरोग बिशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालले मुटुरोग सम्बन्धी समस्या भएका विरामीहरुको सहज र प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले ओपिडी सेवाको सुरुवात...

कालिकोट  :   कालिकोट सदरमुकाम मान्मबाट बेपत्ता भएका आमा छोरा नेपालगञ्जमा भेटिएका छन् । श्रीमानसँग झगडा परेर कालीकोट जिल्ला अदालतमा अंशमुद्दा हालेकी सान्नीत्रिवेणी–१ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी...

  सुर्खेत  :  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित राजनीति नगर्ने बताएका छन् । सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटमा अध्यक्ष लिङ्देनले राप्रपाले पदको बार्गेनिङ गरेर सत्तामा नजाने बताएका हुन् ।...

जुम्ला  :   जुजुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र जुम्लेली खस भाषाको पात्रो लागू गरेको छ । गाउँपालिकाको ऐतिहासिक धार्मिक स्थल केदार महोत्सवमा कर्णाली प्रदेश सरकारका उपसभामुख यशोदा न्यौपानेबाट खस पात्रो सार्वजनिक...

सुर्खेत  :   कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रदेश निजामती विधेयक छिट्टै ल्याइने बताएका छन् । उनले विधेयकमा कर्मचारीको हित, क्षमता अभिवृद्धि, वृत्ति विकास लगायत कुरामा प्रगतिशील...

सुर्खेत  :  जहाज रोकिँदा कर्णालीमा नाबालकको ज्यान गएको भन्दै परेको रिटमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । हिमाली क्षेत्रका विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक...

काठमाडौं  :   भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुम्ला लाई राष्ट्रिय सडक सञ्चालनमा जोडन निर्देशन दिएका छन । मंगलबार नेपाली सेना, मन्त्रालय र सडक विभागका उच्च अधिकारीहरूसँग मन्त्री ज्वालाले...

सुर्खेत  :   कर्णालीमा जहाज रोकिएका कारण नै बच्चाको ज्यान गएको भन्दै अदालतमा रिट दायर भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयका कारण हवाई उडान नहुँदा हुम्लामा नाबालकको मृत्यु...

काठमाडौं  :   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल भेट्न अध्यक्ष ओली मंगलबार दिउँसो सिंहदरबार पुगेका थिए। प्रधानमन्त्री दाहाल र...