Loading... आजः आइतवार, असार २१, २०८३
Trending

सुर्खेत :  कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो...

दैलेख :  जिल्लाको भैरबी गाउँपालिकामा प्रहरी चौकी उद्घाटन गरिएको छ । भैरबी गाउँपालिका–४ स्थित गाउँपालिकाको कार्यालय नजिकै प्रहरी चौकी स्थापना गरिएको हो । सोमवार दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर...

दैलेख :  कर्णालीमा १९ जना सशस्त्र प्रहरीसहित ३३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३१, जुम्ला र चौरजहारीमा गरिएको परीक्षणमा...

  काठमाडौं  : देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार ७ सय...

दैलेख  : कोरोना माहामारीको मध्यनजर गर्दै सामाजिक दुरी सहित महावु गाउँपालिकाका तीन वटा वडामा सार्वजनिक सुनूवाई सम्पन्न भएको छ । महावु गाउँपालिका वडा नं. १, २ र ३ मा...

काठमाडौँ :  सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाहीको गर्नको लागि कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारले अध्यादेश ल्याएको हो।...

सल्यान :  सल्यानको सामुदायिक विद्यालयका शिक्षकहरुले एक वर्षदेखि तलब पाएका छैनन्। शून्य तथा एक दरबन्दी भएका विद्यालयमा पढाउँदै आइरहेका शिक्षण सिकाई सहयोग अनुदानका शिक्षकहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएका...

सुर्खेत : कर्णालीमा पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा २३, चौरजहारी रुकुपश्चिममा पाँच र दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा एकगरी...

दैलेख :  कोरोना माहामारीकै बेला कारण जिल्लामा दुर्घटनामा कमी नआएपछि सुरक्षित यातायात संचालनका लागि पाँच “ओ” अभियान सुरु गरिएको छ । जिल्लाका सुरक्षा निकाय र यातायात व्यवसायीको बैठकले कोरोना...

काठमाडौँ  :  देशभर पछिल्लो २४ घण्टामा फेरि १ हजार ३ सय ५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए अनुसार यही...