

सुर्खेत : नेकपा एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल सुर्खेतमा नयाँ नेतृत्व आएको छ । विहीबार सम्पन्न तेस्रो हस्तराज गिरीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । संघको उपाधक्ष्यमा...
काठमाडौं : सरकारले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा घर बिदामा बस्ने भएपछि कार्कीलाई आइतबारदेखि उक्त जिम्मेवारी दिन लागिएको...
सुर्खेत : अन्तत नीजि वायु सेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखी काठमाडौं–सुर्खेत व्यवसायीक उडान शुरू गर्न लागेको छ । सन् २०२२ को शुरूवातमै यो कम्पनीले थप गन्तव्यको रूपमा सुर्खेत हब...
काठमाडौं : पछिल्लो २४ घण्टामा २२४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८८५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...
काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन बिहीबारको बन्दसत्र हलबाट पारित भएको छ ।राजनीतिक प्रतिवेदन एकमतले पारित भएको पार्टी अध्यक्ष प्रचण्डका...
काठमाडौ : राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया पुस १७ गते अर्थात् शनिबारबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी...
दैलेख : दैलेखको नारायण नगरपालिकामा संचालित हुने अटो रिक्साको भाडादर कायम गरिएको छ । नारायण नगरपालिका, जिल्ला प्रहरी,जिल्ला ट्राफिक कार्यालय अगुवाईमा भएको बैठकले ५० रुपिँया देखी दुई सय सम्म...
दैलेख : जिल्लाको गुराँस गाउँपालिका–२ लोहोरे खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा पक्राउ परेकाहरुलाई स्थानीय प्रशासनले जनही ५ हजार जरिवाना गरेर छाडेको छ । मंगलबार लोहोरे खोलामा करेन्ट लगाएर...
सुर्खेत : सुर्खेतको वीरेन्द्रचोकमा तत्कालीन राजा वीरेन्द्रविरविक्रम शाहको सालिक पुन : राखिएको छ । वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसरमा बुधबार वीरेन्द्रचोकमा अर्ध कदको सालिक राखिएको हो । वीरेन्द्रचोकमा २०४४...
दैलेख : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाएका छन ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिनुभएकाले...