Loading... आजः आइतवार, बैशाख १३, २०८३
Trending

काठमाडौँ  : नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन्। देशका बिभिन्न कोरोना अस्पतालमा गरिएको परीक्षणमा ९० जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।...

काठमाडौँ : चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर...

  गुल्मी :  धुर्कोट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्कोट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी...

रुकुम पश्चिम : चौरजहारी नपा–८ सोतीगाउँमा जेठ १० गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीको नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित...

काठमाडौं  : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्‍वारेन्टाइनमा बसिरहेका छन्। मन्त्री ढकाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार रहेकी एक बिरामीलाई अस्पतालमै भेट्न गएका थिए ।...

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजाहरीमा दलित युवाको हत्या जातीय अहंकारवादको उपज रहेको बताएका छन् । घटनाबारे प्रतिनिधी सभामा मंगलबार जानकारी दिँदै मन्त्री थापाले सो घटना जातीय...

चीनको हुवान्त सहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस (कोभिड–१९) कारण विश्व यति बेला आक्रान्त बनेको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५५ लाख ९० हजार ३ सय...

दैलेख :  दैलेख जिल्लाको डुगेश्वर गाउँपालिका कोरोना संक्रमित दम्पती संगै रहेका बालकको भने रिर्पोट नेगेटिभ आएको छ । बालकसहित आमाबाबुको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो...

कपिलबस्तु :  क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन्। कपिलवस्तु नगरपालिका– ४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३०...

सुर्खेत :  कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका...