Loading... आजः बिहिबार, असार ११, २०८३
Trending

उच्च रक्तचाप व्यवस्थापनका लागि सिफारिस गरिएको खानपान व्यवस्थालाई चिकित्सा विज्ञानमा दाश खानपान विधि भनिन्छ । यो खानपान विधिलाई उच्च रक्तचापको रोकथाम र उपचार एवं मुटु रोगको जोखिम कम गर्नका...

काठमाडौं– चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न माग गर्दै अनसनरत डा गोविन्द केसीले २८ औँ दिनमा आज सत्याग्रह तोडेका छन्। उनले त्रिवि शिक्षण अस्पतालको आगनमा अस्पतालका कर्मचारी...

सुर्खेत । कर्णालीमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरेन्द्रनगर–१० का ७६ वर्षीय महिलाको उपचारको क्रममा आज विहान १० बजेतिर मृत्यु भएको हो । कोरोना संक्रमित महिला...

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै...

सुरक्षित छैनन् छोरी

सुर्खेत : एसईईको परीक्षा केन्द्र घरदेखि टाढा भएकाले उनी कोठा भाडामा बसेकी थिइन्। एसईईको परीक्षा दिने दिन पनि नजिकिँदै थियो। तर, उनले परीक्षा नै दिन पाइनन्। सुर्खेतको पन्चपुरी नगरपालिकास्थित बाबियाचौरमा...

 काठमाण्डाैँ ः  नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजारभन्दा धेरै‌लाई कोरोना भाइरस संक्रमण देखिएको छ । दैनिक संक्रमण हुनेमा यो अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

काठमाडौं- नेपाली कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीसँग वार्ता भाँडिनुमा प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको आरोप लगाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केही बेरअघि ट्विटरमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘डा....

पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि त्यसविरुद्ध सुर्खेतका युवायुवतीहरूले शान्तिपूर्ण ¥याली निकालेका छन् । बलात्कारीलाई कारबाहीको माग गर्दै उनीहरूले शनिबार वीरेन्द्रनगरमा शान्तिपूर्ण ¥याली निकालेका हुन् । बलात्कारीले पाउने सजाय...

दैलेख  : शुक्रवार कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३३, दैलेखमा १३, कर्णाली स्वास्थ्य विज्ञान...

दैलेख  : कोरोना महामारीका कारण शिक्षण सस्था पुर्ण रुपमा बन्द भएको अवस्थामा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले जारी गरेको बैकल्पीक शिक्षण सिकाई निर्देशिका अनुसार जिल्लाका स्थानीय सरकारले बालबालिकाको शैक्षिक...