

सुर्खेत : फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका तीन मन्त्रीले पुन सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एक...
दैलेख : जिल्लाको नारायण नगरपालिका–६ काडाचौरमा निर्माणाधिन बसपार्कमा गुणस्तरहिन सामाग्री प्रयोग गरेको भन्दै तत्काल काम रोक्न निर्देशन दिइएको छ । काँडाचौर बसपार्क निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि जिल्ला...
दैलेख : जोखिममा रहेका बालबालिकाहरुलाई राहत, पुनस्थापना तथा सहयोगका लागि दैलेखको गुराँस गाउँपालिकाले पैसा नलाग्ने टोल फ्रि नम्बर स्थापना गरेको छ । स्थानीय तहमा गुनासो सुनुवाई कार्यविधि २०७७ बमोजिम...
सल्यान : सल्यानमा परीक्षा दिन हिँडेकी एक छात्राको लडेर ज्यान गएको छ। मृत्यु हुनेमा छत्रेश्वरी गापा –२ अत्तरकाँडा निवासी चन्द्रकला सार्की रहेकी जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कोभिडको...
काठमाडौं : सरकारले स्वास्थ्यकर्मी एवं चिकित्सकलाई लामो बिदा नदिने निर्णय गरेको छ । कोभिड(१९ को दोस्रो लहरको जोखिमको कारण अस्पतालमा सेवा लिन आउने बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि सरकारले...
काठमाडौँ : उर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएपछि हाल उनको छाउनीस्थित विरेन्द्र सैनिक अस्पताल उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। मन्त्री रायमाझीको...
काठमाडौं : नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको...
दैलेख : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापाले बाल हेल्पलाइन १०९८ को निर्माणाधिन भवन सम्पन्न गर्न आफु प्रतिबद्ध भएको बताएका छन । मन्त्रीको कार्यभार सम्हालेसँगै गृह...
काठमाडौं : नेपालमा कोरोनाभाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको...
दैलेख : नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज तथा संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकार राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै यस्ता प्रवृतिले व्यवस्थाप्रति प्रश्न उठेको बताएका...