Loading... आजः सोमवार, असार ७, २०७८
Trending

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौं  :  नेपालमा कोरोना भाइरस ९कोभिड–१९०को नयाँ भेरियन्ट भेटिएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट संकलित नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा परीक्षण गर्दा नेपालमा नयाँ भेरियन्ट भेटिएको हो।

यो नयाँसहित नेपालमा अहिलेसम्म तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ। मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन्।

error: Content is protected !!