Loading... आजः शनिबार, मंसिर १८, २०७८
Trending

७ हजार ९८९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ  : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

error: Content is protected !!