

दैलेख : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भए रहित वातावरणमा सम्पन्न गर्न जिल्लाका राजनैतिक दलले निर्वाचन आचार सहित अक्षरशः पालना गर्ने प्रतिबद्धता गरेका छन् । जिल्ला...
दैलेख : गाउँपालिकाको आन्तरिक आम्दानी गरी युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले व्यवसायिक बाख्रा पालन गर्न गाउँपालिकाले बाख्रा स्रोत केन्द्र स्थापना गरेको छ । जिल्लाको भगवतिमाई गाउँपालिका र प्रदेश सरकारको...
सोलुखम्बु : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्वाचनसँग डराएको बताएका छन्। सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाएका...
सुर्खेत : सुर्खेतको चौकुने गाउँपालिकामा १५ अर्ब बराबरको लगानीमा सिमेन्ट उद्योग सञ्चालन हुने भएको छ । लगानी बोर्डको अनुमतिसँगै सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीले सिमेन्ट उद्योग सञ्चालनका लागि तयारी सुरु गरेको...
काठमाडौँ : सत्तारुढ गठबन्धनबीच सोमबार साँझ बसेको सिट बाँडफाँटसम्बन्धी बैठकले देशभरिका ६ महानगरमध्ये ५ वटामा सहमति गरेको छ भने पोखराको विषय अझै टुंगिन नसकेको नेताहरुले जानकारी दिएका छन्। बैठकमा...
काठमाडौँ : पृथ्वी शाहको कारोबार शंकास्पद देखिएपछि बैंक खाता सञ्चालनमा लगाइएको रोकविरुद्ध उनले दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत खाता फुकुवा गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ...
काठमाडौँ : विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज सर्वोच्च अदालत काजमा झिकाएका हुन्। उनले...
सुर्खेत : सुर्खेतमा नौ हजार १६९ जना विद्यार्थीले एसईइ दिने भएका छन । शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतले तीन प्राविधिक र एक खुला विद्यालय गरी एक सय ६२...
सुर्खेत : मध्यपश्चिम विश्वविद्यालको मंगलबार हुने दोस्रो दीक्षान्त समारोहमा ५१९ विद्यार्थी दीक्षीत हुने भएका छन् । विश्वविद्यालयले विभिन्न पाँच सङ्कायका ५१९ विद्यार्थीलाई कुलपति, उपकुलपति, सुर्खेत उद्योग वाणिज्य सङ्घ स्वर्ण...
दैलेख : निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको दैलेखको अपर पराजुली साना जलविद्युत आयोजना लगानी अभावका कारण नौ वर्ष देखी अलपत्र परेको आयोजना निर्माण हुने भएको छ । दैलेखको डुङ्गेश्वर...