

२० चैत, पोखरा । तनहुँको दमौलीदेखि छाब्दीसम्मको सडकलाई व्यास नगरपालिकाले दुई करोड रुपैयाँ विनियोजन ग¥यो । त्यही सडकमा संघ र प्रदेश सरकारले १÷१ करोड रुपैयाँ छुट्यायो । तीनवटै सरकारले...
२० चैत, काठमाडौँ । न्यायालयको स्वतन्त्रता, सक्षमता, निष्पक्षता, प्रभावकारिताबिना संविधानप्रदत्त मौलिक हक एवं कानुनप्रदत्त अधिकारको संरक्षण सम्भव हुँदैन । शासन व्यवस्था सञ्चालनमा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाकोआ–आफ्नै अस्तित्व र भूमिका हुन्छ ।...
२० चैत, काठमाडौँ । चैतमा गर्मीसँगै सहरका अभिभावकहरूको तनावको पारो बढिरहेको छ । बुझेर वा नबुझेर, अरूको लहैलहैमा लागेर वा देखासिखीका कारण अभिभावकहरू केही सीमित विद्यालयका लागि मरिहत्ते गर्छन् । अभिभावकको...
“म बदलिन्छु अनि मेरो देश बदलिन्छ भन्दै” फ़ोहोर नगर्ने प्रतिज्ञा सहितको सरसफाइ अभियान चलाएर एकाएक चर्चामा आएका देशका कान्छा सामाजिक अभियान्ता केपि खनाल अहिले देशको बिकट जिल्ला बाजुरामा...
१९ चैत, अछाम । चट्याङ लागेर अछाममा १५ जना घाइते भएका छन् । घाइते हुनेमा ११ जना पञ्चदेवल बिनायक नगरपालिका ९ तामकोट र ४ जना रामारोशन गाउँपालिका ५ सल्लीसैनका...
१९ चैत, काठमाडौँ । माथिल्लो त्रिशूली–१ आयोजनाबाट सरकारले १७ प्रतिशत विद्युत् लिने भएको छ । हेजिङ फन्डमा २१६ मेगावाटको यो आयोजनाले तिर्नुपर्ने बापतको रकम सरकारले व्यहोरेदिने र त्यसको सट्टा करिब ३७...
१९ चैत, काठमाडौँ । असिना र पानीसँगै आएको हावाहुरीले बारासहित पर्सा र रौतहटमा ठूलो धनजन क्षति हुन पुग्यो । सर्वसाधारणले अचानक जुन संकट बेहोरे, त्यसको कुनै हिसाब छैन ।...
आँधीपीडित क्षेत्र जाँदै प्रचण्ड, राहत बाँड्ने उज्यालो संवाददाता । १९ चैत्र २०७५, मंगलवार १९चैत, काठमाडौं। सोलुखुम्बु देशको विभिन्न १२ वटा हिमाल आरोहणका लागि २३ समूहका १७७ जनाले...
१८ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार राति आएको हुरीबसातका कारण विद्युतीय पोल र प्रसारणलाइनमा क्षति पुग्दा झण्डै १५ करोडको नोक्सानी भएको छ । हावाहुरीका कारण ठाउँ ठाउँमा...
१८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । महासंघको सोमबार बसेको आकस्मिक बैठकले ५० लाखको...