Loading... आजः शुक्रबार, अशोज ३०, २०८३
Trending

सुर्खेत : हतियारसहित प्रहरी जवान भागेपछि सुर्खेत प्रहरी वृत्तमा खैलाबैला मच्चिएको छ । सोमबार राती प्रहरी चौकी आग्रीगाउँमा ड्यूटिमा रहेका प्रहरी जवान हतियारसहित भागेका छन् । प्रहरी जवान नरेन्द्र...

काठमाडौ:  नेपालमा सोमबार साँझ १३ जना कोरोना संक्रमित भेटिएका छन्। कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

दैलेख  : दैलेखमा हाल सम्म आठ सय भन्दा बिको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटि) परीक्षण गरिएको छ । देशका विभिन्न स्थान र भारत लगायतका तेस्रो मुलुक बाट आएर क्वारेन्टाइनमा बसेर...

  बस्टन :नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगेका छन्। उनले आइतबार डिज्नेको ‘लिटल मर्मेड को ‘किस द गर्ल गीत गाएका थिए। आर्थर गन उपनामले चिनिने गायक...

काठमाडाै‌  : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना भाइरस संक्रमितको सख्या एक २० पुगेको हो । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय...

खुल्न थाले उद्योग

सुर्खेत : सरकारले लकडाउन खुकुलो बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगहरु खुल्न थालेका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका अनुसार यहाँका २७...

दैलेख – जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ सातटाकुरामा सडक खन्ने क्रममा शनिबार साँझ झडप भएपछि एक प्रहरीसहित तीन जना घाइते भएका छन् । धनपायाबाट आधिघर हुँदै सातटाकुरा लान भनिए अनुसार नलगिएको...

काठमाडौ  : उदयपुरका थप एक जनामा शनिबार साँझ कोरोना संक्रमण भएको भेटिएको छ। कोसी अञ्चल अस्पताल विराटनगरमा स्वाब परीक्षणका क्रममा ४३ वर्षीया एक महिलामा संक्रमण पाइएको हो। उनी उदयपुर...

अक्षाम : सुत्केरी भएर रगत बगेर गम्भीर अवस्थामा पुगेकी अछाम रामारोशन गाउँपालिकाकी एक युवतीको हेलिकप्टरबाट उद्धार गरेर शनिबार नेपालगञ्ज पु¥याइएको छ । वयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि रामारोशन गाउँपालिका–६...

कालिकोट :  कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम वडा अध्यक्षको कुटाइबाट घाइते भएका छन् । पलाँता गाउँपालिका(२ नं। वडा वडा अध्यक्ष मानबहादुर भण्डारीले गाउँपालिका अध्यक्षलाई कुटेर घाइते बनाएका हुन्...