

सुर्खेत : गर्मीयाम लागेसँगै वीरेन्द्रनगरमा खानेपानीको चरम सङ्कट छ । प्रयोगमा ल्याइएका मुहानमा पानीको सतह घट्दा उपत्यकामा खानेपानीको सङ्कट चुलिएको हो । कतिपय धाराहरूमा हप्तौँ दिनसम्म पनि पानी नआउँदा...
अमृत बहादुर प्याकुरेल दैलेख : जिल्ला सदरमुकाम दैलेखबजारको त्रिभुवन मावि अगाडि मंगलवार दिउँसो आगलागी हुँदा दुई करोड २८ लाख २० हजार बढीको क्षति भएको छ । ओमदेबी अटो पार्टस...
सुर्खेत : कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार नियुक्त गरेका हुन् । दैलेखको मालिकामा जन्मिएका हमाल हाल वीरेन्द्रनगर...
सुर्खेत : सुर्खेतमा लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध रहेका अग्रज पत्रकार सूर्यमणि गौतम पुरस्कृत भएका छन् । गौतमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित...
कमल शर्मा दैलेख : सोमवार भैरवी गाउँपालिका –४ मा रहेको थलामेला सामुदायिक बनमा डढेलो लाग्यो । सामुदायिक बनमा लागेको डढेलो निभाउन नसक्दा भैरवी गाउँपालिका–४ बस्ने शेर बहादुर थापाको खरले...
दैलेख ः नागरिक समाज दैलेखको अध्यक्षमा बालकृष्ण प्याकुरेल सर्वसम्मत चयन भएका छन् । जिल्ल न्यायधिस लगायतको ११ सदस्यीय समितिले बालकृष्ण प्याकुरेललाई संयोजकमा चयन गरेको हो । लामो समय सरकारी...
दैलेख : जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ । नागरिकलाई सहज रूपमा आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दैलेखका ११ वटै स्थानीय तहमा आयुर्वेद...
कमल शर्मा दैलेख : दश वर्षे जनयुुद्धको बेला सामाजिक कुसंस्कारमा रहेको छाउ प्रथा हटाउन नेकपा माओवादीले महिनावारी भएर गोठमा सुतेका महिलाहरूलाई जबरजस्ती घरमा ल्याएर राखे । तर माओवादी पार्टी...
काठमाडौँ : सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन्। राष्ट्रपति रामचन्द्र...