

दैलेख : दुल्लुमा भएको ट्रयाक्टर दुर्घटनामा ज्यान जानेहरुको संख्या तीन पुगेको छ । दुल्लु नगरपालिका–६ खच्चेगैराका ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै र बाँकी दुई जनाको उपचारको क्रममा कर्णाली प्रदेश...
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जसपाबाट मन्त्री बनेका प्रदीप यादव र प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्रीमा नियुक्त भएकी हसिना खानलाई सपथ...
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्र्तराष्ट्रिय विकास साझेदारको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताएका छन । सोमबार कर्णालीमा कार्य क्षेत्र बनाएर काम गर्ने अन्र्तराष्टिय विकास...
दैलेख : दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । दुर्घटनामा परी मृत्यु हुनेमा नगरपालिका–६ का ५५ वर्षीय...
जाजरकोट : श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छान्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ । फाउन्डेसनले गैरआवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका...
सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभी विद्युत्को निर्माणधीन प्रशारण लाइनमा निर्माण्मा देखिएका समस्याबारे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना प्रमुख लगायतसँग छलफल गरेका छन । छलफलमा मुख्यमन्त्री कँडेलले प्रसारण...
दैलेख : दैलेखमा लागेर एक महिला घाईते भएकी छिन । जिल्लाको भगवतीमाई गाउँपालिका –५ पान्तोलाका ५२ वर्षिय मोहनसरा चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।...
अमृत बहादुर प्याकुरेल दैलेख : दैलेखको गुराँस गाउँपालिकामा आयोजना गरिएको निःशुल्क मोतिबिन्तु सल्यक्रियामा ८४ जनाको शल्यक्रिया गरिएको छ । गुराँस गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको साझेदारीमा...
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्र रावलले जित हाँसील गरेका छन् । शनिबार वीरेन्द्रनगरमा भएको प्रतियोगितामा नेपाली सेनाका रावत प्रथम भएका...
दैलेख : चट्याङ लागेर दैलेखमा तीन जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा नौमुले गाउँपालिका –६ स्थित शिवशक्ति माविका कक्षा ५ का अध्ययनरत १० वर्षीय यामबहादुर चन्द, ११...