

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ४८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासार ३१ सय ४० जना डिस्चार्ज भएका...
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमणपछि आफूले पाएको एक लाख रुपैयाँले आफ्नो निर्वाचन क्षेत्रका विपन्न तीन सय परिवारको बीमा गरिदिएका छन् । पर्यटनमन्त्री भट्टराईका...
दैलेख : कोरोना भाइरस ९कोभिड–१९० को महामारीकाबीच आज देखि मुलुकभर कक्षा १२ को परीक्षा सुरु भएको छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिएर वैकल्पिक कक्षासमेत...
काठमाडौं : गायक मनिष लामाको राष्ट्रिय गीत ‘सम्झन्छु मेरी आमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको माध्यमबाट देशका युवाले आफ्नो मातृभूमिप्रति गर्नुपर्ने कर्तव्र्यलाई नबिर्सन र नेपालीहरु संसारको जुनसुकै...
काठमाडौं : अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीको विश्वका एक सय प्रभावकारी तथा प्रेरणादायी महिलाको सूचीमा नेपालकी सपना रोका मगर परेकी छिन । जीवन कठिन परिस्थिति र अशान्तमय बनेको अवस्थामा पनि...
दैलेख : गुराँस गाउँपालिकाका श्रोत शिक्षक थीरेन्द्रकुमार बीसीले शिक्षण सिकाई प्रभावकारिताको निम्ति शिक्षक, विद्यार्थी र अभिभावक समेतको लगनशीलता आवश्यक रहेको बताएका छन । सहयात्रा परियोजनाले गुराँसेमा आयोजना गरेको लैंगिक...
काठमाडौँ : नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । योसँगै सक्रिय...
दैलेख : जिल्लाको नारायण नगरपालिकाले नगरका सबै विद्यालय संचालन गर्ने निर्णय गरेको छ । आइतवार बसेको प्रधानाध्यापकहरुको बैठकले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नारायण...
सल्यान : कैपटक १० जना कोरोनाभाइरस संक्रमित भेटिएपछि सल्यान सदरमुकाम खलङ्गा एक साताका लागि सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले आजदेखि १५ मंसीरसम्मका लागि सिल गरेको हो। खलंगा...
सुर्खेत : सुर्खेत विमानस्थलको दोस्रो विस्तार सुनिश्चित भएको छ । धावन मार्ग विस्तारका लागि मन्त्रिपरिषद् बैठकबाट ३० बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति पाएसँगै दोस्रोपटक विस्तार...