

जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करिब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ। व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको...
सुर्खेत : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले हरितालिका (तीज) पर्व २०७८ ले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् भन्ने कामना गरेका छन् । नेपाली हिन्दु महिलाहरूको महान् पर्व ‘हरितालिका...
काठमाडौँ : सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गर्ने तयारी गरेको छ । केन्द्रीय तथ्यांक विभागले अवस्था हेरेर सम्भव भएसम्म लिम्पियाधुरा, लिपुलेक कालापानीको जनगणना गरिने जनाएको छ । कोभिडका कारण...
काठमाडौं : नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल बिहीबार साँझ ५ बजे हुने तय भएको छ। दुवै टोलीले अर्को...
काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजल पुगेर उनले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । ुअब म...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारबीच भेटवार्ता सकिएको छ। ओलीलाई भेट्न बिहीबार दिउँसो दुई...
दैलेख : राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै स्थानीय तहमा पार्टी रोज्न पाउने अवधी सकिँदा दैलेखमा नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने निर्वाचित जनप्रतिनिधिको संख्या मुस्किलले २० प्रतिशत पुगेको छ । ११ स्थानीय...
हेटौंडा : बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधबार उनले ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा केशव राज पाण्डे...
भक्तपुर : गोरखापत्रका पत्रकार प्रकृति अधिकारीले लेखेको पुस्तक ‘राणाकालीन शिक्षा’ वुधबार सार्वजनिक गरिएको छ । ५५ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा वुधबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास...
काठमाडौं : नेपालमा कोरोनाभाइरसका एक हजार ३४७ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा...