

सुर्खेत : खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि सुर्खेतमा ल्याव स्थापना हुने भएको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन सुर्खेतमै ल्याव स्थापना हुने भएको हो ।...
दैलेख : जिल्लाका ११ स्थानीय तहका ९० वडा रहेको दैलेखमा जिल्लाका प्रमुख पार्टीले वडा अध्यक्षको उम्मेदवार बनाउन कन्जुस्याइँ गरेका छन् । जिल्लामा रहेका प्रमुख पार्टी नेकपा(एमाले) र माओवादी केन्द्रले,राप्रपा...
दैलेख : आसन्न स्थानीय तहको निर्वाचनका लागी दैलेखमा मतपत्र आइपुगेको छ । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरी पु¥याएको हो । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक...
दैलेख : नेकपा (एकीकृत समाजवादी) दैलेखका उपसचिव अमृता लामिछानेमगर नेकपा एमालेमै फर्किएकी छन् । एक विज्ञप्ति जारी गर्दै उनले एमालेमै फर्किएको जानकारी गराएकी हुन् । उनीसँगै नेकपा ९एकीकृत समाजवादी०...
काठमाडौं : नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण आइतबार ५ एआईजी र ११ डीआईजीसहित १९ पद एकै पटक खाली भएको छ । आईजीपी शैलेश थापा, एआईजीहरु हरिबहादुर पाल,...
काठमाडौं : धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पोखरेलका वारेसले ल्याएको रिट केही...
काठमाडौं : आसन्न स्थानीय चुनावअन्तर्गत अहिलेसम्म विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलनमार्फत एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताएको हो । र्विरोध...
काठमाडौं : सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन...
दैलेख : स्थानीय तहको निर्वाचनको मिति नजिकिए सँगै दैलेखमा रहेका चार नगरपालिकामा द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । दैलेखमा रहेका प्रमुख राजनैतिक दल नेपाली काँग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने...
दैलेख : भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा वडा सदस्यको उम्मेदवार बनेका छन । गाउँपालिकाको अध्यक्षमा दोहोरिन खोजे पनि पार्टीबाट गाउँपालिका अध्यक्षमा सर्बराज महतारालाई टिकट दिएपछि वडा सदस्यमा उम्मेदवार...