

दैलेख : चोरी भएका मोटरसाईकल सहित मोटरसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई सार्वजनिक गरेको छ...
दैलेख : पशुपालन समूहलाई बाख्रा सँगै खोर सामाग्री वितरण गरिएको छ । सयुक्त राष्ट्रिय विकास कार्यक्रम र डुगेश्वर गाउँपालिकाको आर्थिक सहयोग र महिला सशक्तीकरण मञ्च नेपालको सहजीकरणमा सञ्चालन भएको...
दैलेख : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले स्थल मार्ग बाट खाद्यवस्तु ढुवानी गर्न टेन्डर गरे पनि समयमै सम्झौता हुन नसक्दा दसैँ अघि बिक्री केन्द्रमा चामल नपुग्ने भएको छ...
सल्यान : सल्यानमा भएको जीप दुर्घटनामा परी ७ जनाको मुत्यु भएको छ । राप्ती राजमार्गको कपुरकोट ३ मुलपानीमा रा १ ज ५६३ नम्वर जीप विहान साढे तीन बजे दुर्घटना...
हुम्ला : बडादशैं सुुरु भएसँगै सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाका हवाई यात्रुुहरुलाई टिकट पाउनै सास्ती भएको छ । अन्य बेला कर्णालीका हिमाली जिल्लामा उडान भर्ने निजी एयरलाइन्सहरु काठमाडौं...
दैलेख : दैलेखमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–५ खापरथानमा सोमबार साँझ ट्रयाक्टरबाट खसेर मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय १७ वर्षीय केसेन्द्र नेपाली छन्।...
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ। भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता मंगलबारदेखि कार्यान्वयनमा आउने निर्वाचन आयोगले जनाएको छ। आचारसंहितामा राजनीतिक...
काठमाडौं : स्ट्राइकर अन्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलले पराजित गरेको हो। नेपालका लागि अन्जले पहिलो...
दैलेख : जिल्लाको महावु गाउँपालिकाले विद्यालय अनुगमनका क्रममा विद्यालयमा अनुपस्थित रहेका शिक्षकको तलब कट्टा गर्न विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गरेको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयलाई...
काठमाडौँ : मनास्लु हिमपहिरोमा घाइते भएका एक जनाको मृत्यु भएको छ। हिमपहिरोमा गम्भीर घाइते भएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ। गम्भीर घाइेतमध्ये एक जनाको...