Loading... आजः शुक्रबार, साउन १, २०८३
Trending

काठमाडौ :  विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रस्तावमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले फरक मत राख्‍ने भएको छ। नेकपाले अंगीकृत नागरिकता ७ वर्षपछि...

काठमाडौ :  पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३३१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या...

काठमाडौ  : नेकपा सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेको छ । सचिवालय बैठकले हाल संसदमा छलफलमा रहेको प्रस्तावित नागरिकतासम्बन्धी...

काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ नेपालको संविधानको धारा २७४ को उपधारा १० बमोजिम प्रमाणीकरण गरेकी छिन । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार...

काठमाडौँ : नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा बिहीबार पारित भएको छ । संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा भएको दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा...

काठमाडौै : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६७१ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

काठमाडौँ  :  पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५८६ जना संक्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको संख्या ७ हजार एक सय ७७ पुगेको छ। स्वास्थ्य तथा...

काठमाडौ  :  देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणअनुसार सोमबार एकैदिन ४५१ कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका...

काठमाडौ  : समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन...

काठमाडौ  :  सरकारले निजी ल्यावलाई पनि पीसिआर परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले यसबारेको...