Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेपालमा कोरोना संक्रमितको सख्या १० हजार नाघ्यो


काठमाडौ :  पछिल्लो २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण्मा ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश बिफिङमा मन्त्रालयका प्रवता प्रा डा जागेश्वर गौतमले जानाकारी दिए । उनले संक्रमण पुष्टि भएका मध्ये ४ सय ४८ जना पुरुष र ९० महिला रहेको जानकारी दिए । यो संगै संक्रमितको सख्या १० हजार ९९ पुगेको छ ।