Loading... आजः मङ्लबार, बैशाख १५, २०८३
Trending

काठमाडौं  :  ​सरकारले स्थानीय तहमा कार्यरत १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ती कर्मचारीको अन्तर स्थानीय तहमा सरुवाको...

काठमाडौं  :  निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको तालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार...

काठमाडौं  :  आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार तय नहुँदासम्म रामचन्द्र पौडेलसहितका चारजना कांग्रेस नेता रातभर भने पनि एकै ठाउँमा छलफलमा रहने भएका छन् । प्रकाशमान सिंह निवास चाक्सीबारीमा रामचन्द्र,प्रकाशमान,सशांक...

काठमाडौं  :  सोमबार ३२।२२ अंकले बढेर २५ सय ४६.०८ विन्दुमा पुगेको नेप्से मंगलबार फेरि घटेको छ। यसदिन नेप्से परिसूचक ३७.१८ अंकले घटेर २५ सय विन्दुमा बन्द भएको छ। ३...

काठमाडौं  :  नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि ११ हजार ८१० जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा मुलुकमा २६५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११४ पीसीआर र १५०३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि...

काठमाडौं :  नेपालमा दुईजनामा कोरोना भाइरसविरुद्धको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको...

काठमाडौं  :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन । नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनबाट अत्याधिकमतले राप्रपा अध्यक्षमा...

काठमाडौं :  सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने गरी तयारी पूरा गरेको छ। यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

काठमाडौँ  :  पछिल्लो २४ घण्टामा नेपालमा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण...