

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रवक्तामा सीता नेपालीलाई जिम्मेवारी दिएको छ । आर्थिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालयका मन्त्री समेत रहेकी नेपालीलाई प्रदेश सरकारले प्रवक्ताको जिम्मेवारी दिएको हो...
काठमाडौं : मङ्गलबार नयाँ बानेश्वरको सङ्घीय संसद्को ल्होत्से हलमा सभामुख अग्निप्रसाद सापकोटा र पूर्व सभामुखहरुबीचको छलफल सम्पन्न भएको छ । छलफलमा पछिल्लो समय देशमा उत्पन्न भइरहेको राजनीतिक सङ्कटप्रति चिन्ता...
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको सर्वोच्च अदालतमा जेठ १३ बिहीबार र जेठ १४ गते शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ। संवैधानिक इजलासमा नपरेका निवेदनहरु आगामी बिहीबार सुनुवाइ...
दैलेख : दैलेख अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ । दुल्लु नगरपालिका–९ की १८ बर्षीया कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको हो । कोरोनाका लक्षणहरु देखिएपछि ती...
काठमाडौं : सरकारले कोरोना भाइरसको रोथकाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न जिल्ला अस्पताल दैलेखलाई रकम निकासा गरेको छ । अर्थ मन्त्रालले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक,...
काठमाडौं : सर्वोच्च अदालतमा सोमबार एकै दिन एउटै विषयमा २८ वटा रिट निवेदन दर्ता भएका छन् । संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको लागि शेरबहादुर देउवा र केपी...
काठमाडौं : नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने...
काठमाडौ : नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र...
काठमाडौं : नेपालमा कोरोनाभाइरसका सात हजार २२० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ८४६ नमूनाको आरटी पीसीआर परीक्षण गरिएको छ । हाल एक लाख १५...
दैलेख : जिल्लाको भगवतिमाई गाउँपालिकाले गाउँपालिकाका सात वटै वडामा एन्टिजेन बिधिबाट कोरोना परीक्षण सगै औषधी वितरण अभियान संचालन गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको संङक्रमण गाउँ गाउँमा फैलिएपछि...