Loading... आजः आइतवार, असार २१, २०८३
Trending

काठमाडौं  :  नेकपा एमालेले संसदको अवरोध खोलेको घोषणा गरेको छ । आज सुरु भएको संसद बैठकमा एमालेले अवरोध नगरेपछि संसद सुचारु भएको हो । बैठक सुरु भएलगत्तै बोल्दै एमाले...

दैलेख  :  दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन । उनले तीन हजार २०० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी...

काठमाडौं  :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। मूल्यवृद्धिपछि पेट्रोल...

दैलेख  :  दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडा मध्ये १५ वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसले सात एमालेले चार माओबादी केन्द्रले...

दैलेख  :  दैलेखको भैरबी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार डम्बर बहादुर कार्कीले ७०५ मत प्राप्त गर्दै विजयी भएका हुन...

दैलेख  :  दैलेखको दुल्लु नगरपालिका वडा नं १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । उत्तः वडामा एमालेको तर्फबाट वडाध्यक्षका तर्कबहादुर खड्कासहित चारै जना वडासदस्य विजयी भएका...

दैलेख :  दैलेखमा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । उक्त पार्टीले चामुण्डाविन्द्रासैनी नगरपालिका–१ मा जीत हात पारेको हो । उक्त वडामा नेमकिपाबाट वडाध्यक्षका उम्मेदवार बनेका उदे कामी...

दैलेख  :  दैलेखको नौमूले गाउँपालिका–२ मा पनि नेपाली काँग्रेसले जीत हात पारेको छ । काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार दुर्गप्रसाद शर्मा ४८२ मत सहित विजयी भएका हुन् । वडामा काँग्रेसका शर्मा...

दैलेख  :  जिल्लाको गुराँस गाउँपालिका–१ मा नेपाली काँग्रेस विजयी भएको छ । वडामा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार धर्मबहादुर रावलको प्यानल विजयी भएको हो । रावल ५ सय ९५ मत...

दैलेख  :  दैलेखमा नेकपा माओवादी केन्द्रले पहिलो पटक एउटा वडाध्यक्ष जीतेको छ । नेकपा माओवादी केन्द्रबाट डुङ्गेश्वर गाउँपालिका–१ को वडाध्यक्षका उम्मेदवार श्याम राना विजयी भएका हुन् । राना ७...