Loading... आजः शुक्रबार, साउन २९, २०८३
Trending

काठमाडौं  :  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै...

काठमाडौँ  : नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय...

नेत्र शाही जुम्ला  :  संघिय सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ। कर्णाली प्रदेशका पुर्ब आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सभामा दर्ता...

खलङ्गा  :  दार्चुलाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन्। नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका १० वर्षीय...

दैलेख  : समृद्ध नगर आत्मनिर्भर नगरबासी,स्वच्छ नगर र सुखी नगरबासी भन्ने मुलध्येका साथ नारायण नगरपालिकाले ११ औँ नगर सभा सम्पन्न गरेको छ । बिहिवार नारायण नगरपालिकाका नगर प्रमुख लोमन...

सुर्खेत  :  नेपाल प्रेस युनियन कर्णाली प्रदेशको अध्यक्षमा नरेशसिंह थापा चयन भएका छन्। बिहीबार भएको युनियनको प्रथम प्रदेश अधिवेशनले अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो। खुला उपाध्यक्षमा रमेश शाही,...

काठमाडौं  :  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सांसद पद खारेजीको माग गर्दै परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै संवैधानिक...

काठमाण्डौँ  :  एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक अर्थमन्त्रालयमा बसिरहेको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो । भोलि कार्यदलले शीर्ष नेताहरुलाई बुझाउने कार्यदल...

सुर्खेत  :  कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेका हुन्। बिहीबार प्रदेश प्रमुख कार्यलयले प्रेस विज्ञप्ति जारी...

काठमाडौं  :  सरकारले राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रियसभा सदस्य सीटका लागि...