Loading... आजः शुक्रबार, साउन २९, २०८३
Trending

सुर्खेत  :  कर्णाली प्रदेश सभाको उपसभामुखका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । सभामुख नन्दा गुरुङले बुधबार दिउँसो १ बजेका लागि निर्वाचन कार्यतालिका तोकेकी हुन् । सभामुख गुरुङले...

काठमाडौँ  :  सभामुख पदको निर्वाचनका लागि संघीय संसद्‍ सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । संसद्‍ सचिवालयले जारी गरेको कार्यतालिका अनुसार भोलि बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउन पाइनेछ...

काठमाडौं  :  मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा...

काठमाडौं  :  सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा मन्त्रिपरिषद् पूर्णता, सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको छ। बैठकमा प्रधानमन्त्रफी पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा एमाले अध्यक्ष...

सुर्खेत  :  कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन्। जम्मा ४० सांसद रहेका कर्णाली प्रदेश सभामा ३८ जना सांसद मतदानमा सहभागी भएका थिए। मतदानमा सहभागी ती...

सुर्खेत  :  कर्णाली प्रदेशको सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ। शनिबार सत्तागठबन्धन दल नेकपा एमाले बाट नन्दा गुरुङ र नेपाली काँग्रेस बाट खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो।...

सुर्खेत  :  १० कक्षा पढेर पनि राजनीतिमा अविराम लागेका रुकुम पश्चिमका नेता राजकुमार शर्मा (आर्ट) पहिलो प्रयासमै सांसद र कर्णालीको मुख्यमन्त्री बनेका छन् । २०२८ साल भदौ १८ गते...

काठमाडौं  :  सातै प्रदेशले मुख्यमन्त्री पाएको छ। बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकै दिन चारवटा मुख्यमन्त्री नियुक्त भएका छन्। मधेसमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव, लुम्बिनीमा एमालेका...

काठमाण्डौँ  :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रचण्ड बहुमत प्राप्त गरेका छन् ।संसदमा विश्वासको मतका लागि मंगलवार भएको मत विभाजनमा पक्षमा २६८ र विपक्षमा जम्मा २ मत प्राप्त भएको...

विराटनगर  :  प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज हिक्मत कार्की नियुक्ति भएका छन । प्रदेशसभाका ६० सांसदहरूको समर्थनप्राप्त कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा...