

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप छिट्टै ल्याउने बताएका छन्। आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा खोप ल्याउन पहल गरिरहेको बताएका हुन्। उनले बाहिरबाट औषधि,पिपिइ,अक्सिजनलगायत अत्यवश्यक स्वास्थ्य सामग्रीहरू...
काठमाडौं : सत्तारुढ दल नेकपा (एमाले.) ले पार्टीको नीति र हितविरुद्ध विपक्षी गठबन्धनसँग सहकार्य गरेका नेताहरुलाई कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज...
काठमाडौँ : सर्वोच्च अदालतले पुनस्र्थापना गरेको करिब तीन महिनामै प्रतिनिधि सभा पुनः विघटन गरिएको छ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को सिफारिसमा शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन सदर गर्नुभएको...
दैलेख : पूर्व आपूर्ति सहायक मन्त्री डा. प्रेमबहादुर शाहीको निधन भएको छ । पूर्व सहायक मन्त्री शाहीको बिहीवार राती काठमाण्डौंमा निधन भएको हो । आठ वर्षदेखि दम रोगले...
काठमाडौं : कोभिड १९ महामारीविरुद्ध एकजुट भएर लड्न नेपालले एसियाली मुलुकहरुलाई आग्रह गरेको छ । ‘एसियाको भविष्य’ विषयक २६ औं अन्तर्राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको निश्पक्ष...
काठमाडौं : संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार ससाँझ...
हेटौडा : राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा खिमलाल देवकोटा ५०८८ मतभारले विजयी भएका छन । उनको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मतभार प्राप्त...
हेटौंडा : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ। प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा ३ सय ३७ मत खसेको छ ।...
काठमाडौँ : गैर सांसद मन्त्रीहरूले पुनः नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले उनीहरुलाई मन्त्रीको हैसियतमा काम गर्न...
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । सिंहदरबार पुगेर सभापति शेरबहादुर देउवाले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका...