Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं  :  सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नर्गन अन्तरिम आदेश गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश भएको हो ।
प्रधानमन्त्र िकेपी शर्मा ओलीले जनता समाजबादीका नेताहरुको मागलाई सम्बोधन गर्न नागरिकता सम्बन्धी अध्यादेश ल्याए पछि राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन ।

error: Content is protected !!