

सुर्खेत : आफूलाई बलात्कार गरेको आरोप लगाउने एक युवतीलाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । तत्कालिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतका प्रमुख रामबाबु भनिने रामप्रसाद गुप्तालाई...
फाइल तस्बिर दैलेख : कोरोना महामारीका कारण विद्यालय सञ्चालन हुन नसके पछि निजी विद्यालयमा अध्यापन गर्ने सात सय जना शिक्षक बेरोजगार बनेका छन् । सरकारले गत चैत ११ गते...
सुर्खेत : समुदायमा कोरोना संङक्रमण भए नभएको परीक्षण गर्दा सुर्खेतका व्यापारीमा समेत कोरोना संङक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण पुष्टि भएकाहरु कन्ट्रयाक्ट ट्रेसिङका आधारमा मात्रै कोरोना पुष्टि हुँदै...
दैलेख : मध्यपश्चिमाञ्चल विश्व विद्यालयका पदाधिकारीमा कोरोना पुष्टी भएपछि एकसाताका लागि प्रशासनिक भवन सील गरिएको ५ । डीन कार्यालयका एक जना पदाधिकारीलाई कोरोना संक्रमण पुष्टी भएपछि विश्व विद्यालयको प्रशासनिक...
दैलेख : नौमुले गाउँपालिका वडा नः ४ कालिकाको उत्तीसेनीमा पहिरो जाँदा २४ घर पहिरोको जोखिममा परेका छन् । दैलेखको उच्च भागमा पर्ने उक्त क्षेत्रमा लगातार वर्षा भएर पहिरो जान...
दैलेख : शनिवार कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा...
सल्यान : सल्यानका विद्यालयहरूले कोरोना महामारीलाई कारण देखाउँदै ६ सयभन्दा बढी शिक्षकलाई तलब नदिएको पाइएको छ । कोरोना महामारीका कारण लामो समयसम्म विद्यालय बन्द हुँदा शिक्षकहरुले तलब नपाएका हुन्।...
काठमाडौँ : सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म ६० हजार ९२६ जना नेपालीलाई उद्धार गरेको छ । कोभिड १९ संकट व्यबस्थापन केन्द्र (सिसिएमसी) ले...
दैलेख : कोरोना भाइरसका कारण विद्यालय सञ्चालनमा कठिनाइ आएपछि दैलेखका स्थानीय तहले शैक्षिक सत्र खेर जान नदिन टोलमै पुगेर शिक्षण सिकाई सुरु गरे पनि सामाजिक दुरी र मास्कको प्रयोग...
दैलेख : कर्णाली प्रदेशका दुई जिल्ला दैलेख र सुर्खेतका कोरोना महामारीको चपेटामा परेर रोजगारी गुमाएका युवाहरूलाई आय आर्जनमा जोडिने भएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्केका...