Loading... आजः शनिबार, साउन ९, २०७८
Trending

दैलेखका छ जना पत्रकारलाई कोरोना संङक्रमण पुष्टि


दैलेख :  दैलेखका पाँच जना पत्रकारलाई कोरोना संङक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालयमा रहेको पीसीआर प्रयोगशालामा बिहिवार गरिएको परीक्षणमा सागरमाथा टेलिभिजनका जिल्ला प्रतिनिधि कुमार प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भए संगै संङक्रमित पत्रकारको संख्या पाँच पुगेको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीका अनुसार हिमाल खवर पत्रिकाका संबाददाता यज्ञराज थापा,पञ्चकोशि खवर राष्ट्रिय दैनिकका प्रकाशक एव सगरमाथा टेलिभिजनका संबाददाता कुमार प्याकुरेल,थाहा खवर डटकमका जिल्ला प्रतिनिधि उदयराज अधिकारी,न्युज २४ को जिल्ला प्रतिनिधि यामराज कटुवाल,रेडियो ज्वाला सामुदायिक एफ एम का स्टेशन मैनेजर पृथ वयलकोटि,धमाका राष्ट्रिय दैनिकका संबाददाता सुरेन्द्र शाहीलाई कोरोना संङक्रमण पुष्टि भएको जानकारी दिए । शनिवार सम्म पाँच जनाले कोरोना जितेको र एक जनाको आइसोलेसनमा उपचार भइरहेको जानकारी दिए ।

error: Content is protected !!