Loading... आजः शुक्रबार, साउन ८, २०८३
Trending

सुर्खेत  :  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिने निर्णय गरेको छ। सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन...

कालिकोट  :  राजधानी दैनिकका कालिकोट समाचारदाता विश्वनाथ सिम्खाडालाई माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला संयोजक मनसिंह शाहीले ज्यान मार्ने धम्की दिएका छन्। ुकखरा लेख्ने सेतो बोर्डमा पार्टीको झण्डाु...

दैलेख  :  भारतको मुम्बईमा काम गर्दै गर्दा कोरोना संक्रमित भएर दैलेख आएका दुल्लू नगरपालिका–२ का छत्रबहादुर नेपाली उपचारकै क्रममा शनिवार दुल्लू अस्पतालमा मृत्यु भयो । भारतमै कोरोना संङक्रमण पुष्टि...

दैलेख :  नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्थापना दिवसका अबसरमा सोमवार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । दिवसका अबसरमा आठबीस नगरपालिकाको राकमकर्णालीमा रक्तदान कार्यक्रमको आयोजना...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका एकहजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार एक जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार २२७ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको...

काठमाडौं  :  सरकारले काठमाडौं उपत्यकासहित देशैभरमा बढ्दै गएको दोस्रो चरणको कोरोना भाइरसको महामारीप्रति ध्यान दिदै सोमबार मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयमा निर्णयहरु गरेको छ । जसमा सार्वजनिक यातायातका साधनमा चालक,...

दैलेख  :  दैलेखमा एकाएक कोरोना संक्रमणको दर बढेको छ । भारत मुख्य रोजगारी बनाएका युवाहरू धमाधम जन्मघर दैलेख फर्कने क्रम तीव्र भएसँगै कोरोना संक्रमणको दर उच्च बनेको हो ।...

दैलेख  : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ८८ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ८८ वटा सामुदायिक विद्यालय छनौट गरेको...

दैलेख  :  दैलेखमा बिहिवार चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका,दुल्लु नगरपालिका ,नारायण नगरपालिका र भैरवी गाउँपालिकाको एक एक जनामा कोरोना संक्रमण पुष्टि...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ७६८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार ३३३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७६८ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ ।...