Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

काठमाडौं  :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमणपछि आफूले पाएको एक लाख रुपैयाँले आफ्नो निर्वाचन क्षेत्रका विपन्न तीन सय परिवारको बीमा गरिदिएका छन् । पर्यटनमन्त्री भट्टराईका...

दैलेख :  कोरोना भाइरस ९कोभिड–१९० को महामारीकाबीच आज देखि मुलुकभर कक्षा १२ को परीक्षा सुरु भएको छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिएर वैकल्पिक कक्षासमेत...

काठमाडौँ :  नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । योसँगै सक्रिय...

सल्यान  :  कैपटक १० जना कोरोनाभाइरस संक्रमित भेटिएपछि सल्यान सदरमुकाम खलङ्गा एक साताका लागि सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले आजदेखि १५ मंसीरसम्मका लागि सिल गरेको हो। खलंगा...

दैलेख  :  नारायण नगरपालिका वडा नः ७ की गर्भवती महिला लक्ष्मी नेपालीको प्रसूति हुने समय नजिकिँदै थियो । प्रसूति हुने समय नजिकिँदै जाँदा प्रसूति समयमा खाने पोसिलो खाना किनेर...

दैलेख  :  गर्भवती महिला संग उपमेयर कार्यक्रमको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । गर्भावस्थामा ध्यान दिनु पर्ने खानपीन, स्वास्थ्य सरसफाई सम्बन्धि जनचेतना अभिबृद्धि गर्दै पूस्तौ पूस्ताको न्युन पोषणचक्रलाई...

काठमाडौं :  नेपालमा कोरोना भाइरसका एक हजार ९८० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ । यो सँगै...

काठमाडौँ  : पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा...

काठमाडौँ :  थप ५ हजार ६९९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा मुलुकभरबाट थप ५ हजार ६९९ जना कोरोना...

जुम्ला  :  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि सबै ठप्प छन्। प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले एक महिनाअघि असोज २६ गते प्राध्यापक मुन्निराज...