Loading... आजः मङ्लबार, फाल्गुन १८, २०७७
Trending

२४ घण्टामा २६६ संक्रमित थपिए, ४०० कोरोनामुक्त


काठमाडौँ  :  पछिल्लो २४ घण्टामा शनिबार थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ३ हजार ९ सय १९ छ ।

error: Content is protected !!