

नेपालगञ्ज : जटिल किसिमका संक्रमितको चाप बढेपछि भेरी अस्पताल नेपालगञ्जले अक्सिजनको अभावलाई पूर्ती गर्ने उदेश्यले अस्पताल कम्पाउण्डभित्रै बीस हजार लिटर क्षमताको लिक्युड अक्सिजन ट्यांक जडान गरेको छ । तिव्र...
दैलेख : कोरोना भाइरस कोभिड–१९ को संङक्रमणबाट दैलेखमा थप एक जनाको मृत्यु भएको छ । सोमवार दैलेखको दुल्लु नगरपालिका–१२ लम्सुका ३५ बर्षीया पुरुषको मृत्यु भएको हो । स्वास्थ्य सेवा...
दैलेख : कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको दर बढ्दै जाँदा संक्रमण नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा सहयोग पु¥याउन स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र...
काठमाडौं : नेपालमा कोरोनाभाइरसका सात हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८...
सुर्खेत : गत चैत ३१ गतेसम्म कर्णालीमा संक्रमण न्यून थियो। सुर्खेत बाहेक कर्णालीका अन्य जिल्ला संक्रमणमुक्त थिए। सुर्खेतमा पनि न्यून अर्थात् ३६ जना मात्रै संक्रमित थिए। कोरोना अस्पतालहरु बन्द...
काठमाडौँ : कोभिड–१९ का कारण भएको लकडाउनले १२औं राष्ट्रिय जनगणना कार्यको गतिविधि तत्कालका निम्ति स्थगित भएको छ । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । योजना...
दैलेख : भारतीय राजदुताबासले दैलेखको भैरबी गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । भारतीय राजदुताबासले सहयोग गरेको एम्बुलेन्स शनिवार दैलेख ल्याई पु¥याईएको छ । भैरबी गाउँपालिका–५ का वडाध्यक्ष हेमलाल जैसीको...
काठमाडौं : आइतबार नेपालमा कोरोनाभाइरसका ७,२११ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । १६ हजार १४७ पीसीआर र ६२३ एन्टीजेन नमुना...
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले तत्काल अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोरोना संक्रमितको दर र मृत्युदर बढ्दै गएपछि...
काठमाडौं : वैशाख १९ गते । सत्तारुढ नेकपा एमालेको आइतबार दिउँसो प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । स्थायी...