Loading... आजः शनिबार, साउन ३०, २०८३
Trending

डोटी  :  डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत भएको छ । बुधबार बिहान...

दैलेख  :  दैलेखको एक विद्यालयमा मर्यादित महिनावारी लगाएतका सवालमा विद्यार्थीहरुसँग छलफल गरिएको छ । जिल्लाको ठाटीकाँध गाउँपालिका–३ विशाला बाहकोटस्थित भवानी मावीका अध्ययनरत विद्यार्थीहरुसँग छलफल गरिएको हो । विद्यालयमा अध्ययनरत...

दैलेख  :  जिल्ला प्रहरी कार्यालय दैलेखले आगुऔषध सम्बन्धि कसुरमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायण नगरपालिका–२ का २९ वर्षिया शंकर भट्टराई र २७ वर्षिया योगेश सिजापती...

दैलेख  :  जिल्लाको गुराँस अस्पतालमा भीडियो एक्सरे सेवा सञ्चालनमा ल्याईएको छ । गुराँस गाउँपालिकाको रानीमत्तास्थित अस्पतालमा भीडियो एक्सरे सेवा सञ्चालनमा ल्याईएको गुराँस गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का...

काठमाडौं : नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका...

दैलेख  :  माछा मार्न बिष्फोटक पदार्थ बनाउने क्रममा पड्कीएर एक दम्पती घाईते भएका छन । नारायण नगरपालिका –६ भुर्तीमा फलामे पाइपमा बारुद्ध भर्दै गरेको बारुद पड्किँदा २८ वर्षीय अर्जुन...

काठमाडौं  :  डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेंगुबाट हालसम्म ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा डेंगुबाट थप दुई जनाको मृत्यु...

कालिकोट  :  कालीकोटमा शनिबार बिहान ८ बजे बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते...

दैलेख  :  दैलेखमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीकी १३ वर्षीया दिपिका परियार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला...

सल्यान  :  अरिंगालले टोक्दा सिद्ध कुमाख गाउँपालिकामा आमाछोरीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। सिद्ध कुमाख–१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र छोरी चार वर्षीया प्राप्ति...