Loading... आजः शुक्रबार, साउन २९, २०८३
Trending

दैलेख  :  प्रकृतिबाट प्रेरित, जलवायुका लागि, हाम्रो भविष्यका लागिू भन्ने मूल नाराका साथ शुक्रबार दैलेखमा विश्व वातावरण दिवस २०२६ मनाइएको छ। डिभिजन वन कार्यालय दैलेखको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी...

सुर्खेत :  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा...

सुर्खेत  :   सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा अब कर्णाली प्रदेशभरिबाट उपचारका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर तथा अन्य स्वास्थ्य संस्थामा आउने बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने भएको छ । आर्थिक...

दैलेख :  दैलेखको भैरवी गाउँपालिकामा बुलेरो जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१...

दैलेख :  कर्णाली प्रदेशमा दश जिल्लामा व्याप्त रहेको बालविबाहलाई न्युनीकरण गर्नका लागी कर्णाली प्रदेश सरकारले निर्माण गरेको “कर्णाली प्रदेशको बालविवाह अन्त्य सम्बन्धी रणनीति, २०८२” लाई कार्यान्वयनमा लैजाने तयारी गरेको...

कमल शर्मा दैलेख  :  बिहानको घाम डाँडामाथि उक्लिएको हुँदैन । धुलाम्मे सडकमा एउटा शरीर बिस्तारै अगाडि बढिरहेको देखिन्छ । पाइला होइन, दुई हातको सहारामा शरीर घिसार्दै विद्यालयतर्फ अघि बढिरहेका...

कमल शर्मा दैलेख  :   सरकारले बालबालिकालाई प्रदान गर्ने बालपोषण भत्ताको प्रभावकारीतामा चुनौती देखिएको छ । बालबालिकामा हुने कुपोषण न्यूनीकरण, बालमृत्युदर घटाउने तथा प्रारम्भिक बाल विकासमा सहयोग पु¥याउने उद्देश्यले मासिक...

कमल शर्मा दैलेख  :  निर्धारित समयभन्दा दुई वर्ष बितिसक्दा पनि जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण सम्पन्न हुन सकेको छैन । पटक–पटक म्याद थप्दा पनि निर्माण कार्यले गति लिन...

दैलेख  :   उपभोक्ता ठगी, कालोबजारी तथा म्याद गुज्रेका वस्तुको बिक्री वितरण रोक्न जिल्ला प्रशासन कार्यालय दैलेखले बजार अनुगमनलाई तीव्र बनाएको छ । दैलेख जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग...

दैलेख  :   मेरुदण्ड भाँचिएपछि शरीर नचल्ने अवस्थामा रहेका नौमुले गाउँपालिका–२ का महेश थापा मगरलाई जिल्ला प्रशासन कार्यालय दैलेखले एम्बुलेन्समै पुगेर नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराएको छ । प्रदेश अस्पताल...