Loading... आजः मङ्लबार, जेष्ठ १२, २०८३
Trending

दैलेख  :  कोरोना संक्रमितको चाप घट्दै गएपछि जिल्लामा संचालन गरिएको आइसोलेसन अस्पताल खाली भएको छ । कोरोना परीक्षण र उपचारका लागि भर्ना हुन आउने संक्रमित बिरामीको चाप कम भएपछि...

सुर्खेत :  कर्णाली प्रदेशमा पछिल्लो समय कोरोनाको सङ्क्रमण बालबालिकामा देखिन थालेको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता बालबालिका पनि सङ्क्रमित भएका छन् । पहिलो लहरमा बालबालिकामा कमै देखिएको...

सुर्खेत  :  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी विभाजन गरेर माधव नेपालले गल्ती गरेको बताएका छन् । सुर्खेतमा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले अहिले नेपालले दर्ता गरेको नेकपा (एकीकृत...

सुर्खेत  :  मध्यपश्चिम विश्व विद्यालयले विभिन्न तहका वार्षिक र मौका परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार विश्वविद्यालयले वीएसी, वीएससी सीएसआइटी, वीए, वीएड, वीवीएको आठौं सेमेष्टरका मौका परीक्षा, सेमेष्ट...

काठमाडौं  : गठबन्धन सरकारले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिमण्डललाई चाँडै पूर्णता दिने निर्णय गरेको बैठकमा सहभागी...

काठमाडौं  :  पछिल्लो २४ घण्टामा २२ सय ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार २३३ वटा नमूना ९पीसीआर ११,८९२ र एन्टीजेन ४,३४१० परीक्षण गर्दा ती संक्रमित...

सुर्खेत :  अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ। दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये...

कालिकोट  :  कर्णाली करिडोरको आम्तडामा जिप दुर्घटना हुदाँ चालकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कर्णाली करिडोर अन्र्तगत आम्तडामा क१ज२३ नम्बरको जिप दुर्घटना भएको थियो...

दैलेख  :  मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ घर भई हाल नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखामा कार्यरत ४२ बर्षीय नारायणप्रसाद पोखरेलको...

काठमाडौं  : पछिल्लो २४ घण्टामा १८ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार १७६ वटा नमूना ९पीसीआर ९४०९ र एन्टीजेन ३७६७० परीक्षण गर्दा ती संक्रमित...