Loading... आजः बिहिबार, जेष्ठ १४, २०८३
Trending

दैलेख  :  दैलेखको प्रमुख पर्यटकिय स्थलमा जाने शिरिस्थान सडक सम्झौता भएको तीन वर्ष सम्म निर्माण हुन सकेको छैन । संघिय आयोजना कार्यान्वयन इकाई सुर्खेतले शिरिस्थान सडक कालोपत्रे सहित पाँच...

दैलेख  :  दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । आठबिस नगरपालिका–८ तिलेपाटाकी २४ वर्षीया हीरा बडुवाललाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ...

काठमाडौं :  नेपालमा थप २१ जनामा ओमिक्रोन संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ जनाको नमुना जिनसिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र ३ जनामा डेल्टा भेरियन्ट देखिएको...

दैलेख  :  आर्थिक अवस्था कमजोर भएका महिलालाई आय आर्जनमा जोड्ने उद्देश्यले फाइवर ब्याग निर्माण सम्बन्धि सिप बिकास तालीम प्रदान गरिएको छ । जिल्लाको आठबिस नगरपालिका भित्र रहेका महिलाहरूलाई विभिन्न...

सुर्खेत : कर्णाली प्रदेशले ल्याएका पाँच वटा अध्यादेश प्रदेशसभाबाट सर्वसम्मतले स्वीकृत भएका छन् । मंगलबार बसेको प्रदेशसभाको नवौ अधिवेशनको चौँथो बैठकले प्रदेश सरकारले अधिवेशन चालु नभएको अवस्थामा ल्याएका विभिन्न...

सुर्खेत  :  कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले प्रस्ताव गरेको कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको...

दैलेख  :  नेकपा एमाले निकट जनसङ्गठनहरूले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । दैलेखमा क्रियाशील एमाले निकट १६ ओटै जनसङ्गठनले लोकतन्त्रको मूल मर्म आवधिक...

दैलेख  :  चार पालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । जिल्लाको आठबिस नगरपालिका,ठाटिकाँध गाउँपालिका,गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले...

दैलेख  :  जिल्लाको महावु गाउँपालिका–३ बासीको रिट्ठामा निर्माणाधीन १२० किलोवाटको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजनाको परीक्षण सफल भएको छ । सौर्य ऊर्जाबाट विद्युत् निकाली महावु गाउँपालिका –३ बासी रिट्ठाका...

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत चौबीस घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म...