

कमल शर्मा दैलेख : लगातार एक साता देखी झरी परिरहेको थियो । घरभित्र भने अस्वाभाविक सुनसान थियो । ६८ वर्षीय मानबहादुर बिष्ट र मोतिकला बिष्टको मनमा २२ वर्षअघि हराएको...
कमल शर्मा दैलेख : दैलेखमा खोलामा बगेर ज्यान गुमाउने क्रम रोकिएको छैन । वर्षायाममा खोलामा आउने बाढी तथा भलका कारण वर्षेनी नागरिकले ज्यान गुमाउँदै आएका छन् । जिल्ला प्रहरी...
कमल शर्मा दैलेख : आत्महत्या एउटा परिवारले गुमाएको सदस्य, अभिभावकले गुमाएको सन्तान र समाजले गुमाएको एउटा सम्भावना हो । दैलेखमा पछिल्ला वर्षमा आत्महत्याका घटना केही घटेको तथ्याङ्क देखिए पनि...
काठमाडौँ : तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४...
कमल शर्मा दैलेख : लगातारको भारी वर्षाका कारण पहिरोको उच्च जोखिममा परेको दैलेखको नारायण नगरपालिका–१ नमुना बस्तीका आठ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । वर्षाका कारण बस्तीमा पहिरो...
कमल शर्मा दैलेख : दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथका नरबहादुर थापाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । भदौ १० गते रसुवामा आएको बाढीमा परी बेपत्ता हुनुभएका थापाको दश दिनसम्म...
जाजरकोट : भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा सुख्खा पहिरो खसेपछि अवरूद्ध भएको सडक पुनः सुचारु भएको छ । करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ छिप्रेदहमा आइतबार बिहान करिब साढे ८...
कमल शर्मा दैलेख : ८० वर्षीय झरबहादुर थापा घरको बार्दलीमा बसेर मोबाइलको घण्टी कुरिरहनुभएको छ । सात दिनदेखि उहाँको कान एउटै आवाज सुन्न आतुर छ—‘बुबा, म ठिक छु ।’...
दैलेख : पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकरणमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न नेपाल पत्रकार महासंघ दैलेखले प्रहरीलाई आग्रह गरेको छ । अदालतबाट दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएका मुख्य...