

दैलेख : राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा बालबालिका प्रयोग भईरहेको छ । निर्माणाधिन राजमार्ग अन्तरगर्त दैलेख खण्डको विभिन्न स्थानमा खुलेआम बाल श्रमिक प्रयोग भएको पाईएको हो ।...
काठमाडौं : नेपालमा कोरोना भाइरसका ३४८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ४४१ जना सङ्क्रमित निको भएको...
काठमाडौं : प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको...
दैलेख : जिल्लाभर रहेका एक बर्ष मुनिका छ हजार दुई सय बालबालिकालाई पहिलो पटक रोटा भाइरस बिरुद्धको खोप दिने तयारी गरिएको छ । झाडापखालाबाट जोगाउन जन्मेको ६ देखि १०...
काठमाडौं : नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आउँदो फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ । शनिबार र आइतबार सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको १२...
काठमाडौं : नेपालमा कोरोना भाइरसका ३२२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३७४ जना सङ्क्रमित निको भएको...
काठमाडौं : केही दिनअघि बेलायताबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दैै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको पुष्टि गरेको हो...
दैलेख : जिल्ला निर्वाचन कार्यालय दैलेखले १ दिने मतदाता नामवली अद्यावधिक (दावी विरोध) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखको आयोजनामा जिल्ला स्थित सरोकारवाला र पत्रकारहरुसंग...
दैलेख : जिल्ला प्रहरी , ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनीकरणका संचालन गरिएको सवारी आगमन समय तालिका(टाइमकाडए) अभियान अलपत्र परेको छ । दैलेख–सुर्खेत सडक खण्ड र कर्णाली राजमार्ग भित्रको सवारी...
दैलेख : साहारे खानेपानी आयोजनामा काम गरेका मजदुरले चार वर्षदेखि ज्याला नपाएको गुनासो गरेका छन । उनीहरुले ठेकेदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा रकम असुली गरि पाउँ भन्दै निबेदन दिएपछि जिल्ला...