

दैलेख : निजामति कर्मचारीहरुले संघीय निजामती सेवा ऐन जारी गर्न सरकारसँग माग गरेका छन्। जिल्लामा रहेका निजामती कर्मचारी आबद्ध विभिन्न संघ संगठनहरुले सोमबार प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेल...
दैलेख : दैलेखको आठबीस नगरपालिकामा आजबाट ई–हाजिरी संचालन भएको छ। नगरपालिकाबाट प्रबाह हुने सेवा सुबिधालाइ थप प्रभाकारी र नियमित बनाउन ई–हाजिर संचालनमा ल्याइएको नगरपालिकाले जानकारी दिएको छ । कार्यालयका...
काठमाडौँ : कोरोनाको ग्राफ फेरि उकालो लागेको छ । गत २४ घण्टामा १६८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षण...
दैलेख : दैलेखलाई पूर्ण खोप सुनिश्चितता, निरन्तरता र दिगोपना घोषणा गरिएको छ । शनिवार स्वास्थ्य सेवा कार्यालय दैलेखद्धारा आयोजित एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता, निरन्तरता र दिगोपना...
कालिकोट : कालिकोट जिल्लाको सदरमुकाम मान्ममा घर भत्किएको छ। आइतबार साँझ ५ बजेर १९ मिनेटमा तीन तलाको घर भत्किएको हो। घटना स्थालबाट तीन जनाको जीवितै उद्वार गरिएको छ।...
बाजुरा : बुढीगंगा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका रामबहादुर बानियाँ विजयी भएका छन्। उनले ४ हजार ७ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका...
काठमाडौँ : असार २५ गतेबाट चालु आर्थिक वर्ष २०७८र७९ को भुक्तानी निकासा रोक्न महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा...
सुर्खेत : असार १२ गतेदेखि अवरुद्धहुँदै आएको कर्णाली प्रदेश सभाको बैठक बसेको छ । शुक्रबार सत्तापक्ष र प्रतिपक्ष बिच चार बुदे सहमती भएपछि प्रदेश सभाको बैठक सुरु भएको हो...
दैलेख : सुर्खेत जिल्ला अदालतले राउटे समुदायकी युवतीलाई यौन दुर्व्यवहार गर्ने तीनजनालाई कैद र जरिवाना तोकेको छ। अदालतका न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजलासले राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने...
काठमाडौं : सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। दलहरुबीच सहमति हुन नसकेपछि सरकार विधेयक...