Loading... आजः सोमवार, माघ २३, २०७९
Trending

पिन कर्णालीको अध्यक्षमा टिकाराम पोखरेल

सुर्खेत  :  प्रोग्रेसिभ इन्जिजियर एसोसिएशन नेपाल (पिन)को अध्यक्षमा इन्जिनियर टीकारराम पोखरेल चयन भएका छन्। पिन कर्णाली प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा पोखरेल चयन भएका हुन्। उपाध्यक्ष इन्जिनियर सुरेन्द्रजंग शाही, सचिवमा इन्जिनियर वालाराम तिवारी, सहसचिवमा इन्जिनियर सन्तोष थापा र कोषाध्यक्षमा इन्जिनियर योगेन्द्र बुढा चयन भएका छन्।

यस्तै, सदस्यहरु इन्जिनियर सरोज न्यौपाने, इन्जिनियर अमित पौंडेल, इन्जिनियर सागर लम्साल, इन्जिनियर, कौशल केसी, इन्जिनियर मेनुका भण्डारी, इन्जिनियर बबिता गुरुङ्ग, इन्जिनियर खगेन्द्र केसी, इन्जिनियर गोपाल घिमिरे, इन्जिनियर चेतन उपाध्याय, इन्जिनियर प्रवीण पुलामी मगर, इन्जिनियर क्षेत्र बोहरा, इन्जिनियर पुष्पराज उपाध्याय, इन्जिनियर कृष्णबहादुर खड्का र इन्जिनियर विकास जिसी चयन भएका छन् ।