

दैलेख : गुराँस गाउँपालिका –८ ले विवाह गर्दा वडा कार्यालय बाट अनुमति पत्र अनिवार्य लिनु पर्ने नियम लागु गरेको छ । बाल विवाह न्यूनीकरण उद्देश्यले वडामा विवाह गर्दा वडा...
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा राप्रपा पुगेको हो ।...
सुर्खेत : विवादकै भूमरीमा पहिलो कार्यकाल पूरा गरेको कर्णाली प्रदेशसभाले आफ्नो दोस्रो कार्यकालको तीन महिना पूरा गरेको छ । मंसिर ४ पछि गत पुस १० मा केन्द्रमा नेकपा माओवादी...
दैलेख : सडक विभाग अन्तर्गत दैलेखको राकमकर्णाली र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ । ०६७ सालमा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२...
दैलेख : दैलेखको नारायण नगरपालिका ११ विन्द्याबासीनीमा कुटपिट बाट एक जनाको मृत्यु भएको छ नारायण नगरपालिका –११ ब ५३ वर्षीय गगनबहादुर विकको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले...
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दिएको रिट मंगलबार दर्ता भएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र राज ढकालले बताए...
दैलेख : चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले आफु खुखी निर्णय गरेको भन्दै त्यहाँका राजनैतिक दल र जनप्रतिनिधिले २८ बुँदे ज्ञापन पत्र बुझाएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिकामा रहेका...
काठमाडौँ : नेकपा एमालेले राष्ट्रपति निर्वाचनका लागि संघ तथा प्रदेशका सांसदहरुका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार प्रदेश, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरुलाई...
काठमाडौं : दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई १८७ रनमा अलआउट गर्दै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय...
दैलेख : दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा दुई हजार पाँच सय ४२ नागरिकले सेवा लिएका छन् । भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र नेपालगञ्ज मेडिकल बाँकेको प्राविधिक सहयोगमा...