Loading... आजः मङ्लबार, जेष्ठ १९, २०८३
Trending

दैलेख :  स्थानीय सरकारले निर्माण गर्ने ऐन,नियम,कार्यबिधि र निदेर्शिकाका विषयमा जिल्लाका ११ स्थानीय तहका जनप्रतिनिधि र न्यायिक समितिका पदाधिकारीलाई अन्तरक्रिया गरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधिले आफुखुसी कानुन निर्माण...

दैलेख :  जिल्लाका ९० वडा कार्यालयहरु भाडाका भरमा संचालन भइरहेको अवस्थामा जिल्लाको भैरवी गाउँपालिकाले वडा नः १ र ३ को वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ ।...

काठमाडौं  :  यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेल २०७८...

दैलेख  :  प्रहरीले बाल विवाह गर्ने एक जोडीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लाको नौमूले गाउँपालिका वडा नम्बर १ का १८ बर्षीया अमित सुनार र...

दैलेख  :  कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार...

सुर्खेत  :  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले क्षमताभन्दा बढी सिट थप्ने सवारीलाई कारवाही गरेको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने सवारी साधनको चेकजाँच गरेर बढी सीट...

दैलेख   :   जिल्ला प्रहरीका कार्यालय दैलेखको हाता भित्र रहेको १०० वर्ष पुरानो दैलेखको पाठशाला तथा पुतली घर भत्काइएको छ । जिल्लामा रहेको विभिन्न अड्डा बसेका र सरकारी कार्यालय बसेको...

दैलेख  :  पुर्खो देखी परम्परागत कृषि गर्दै आइरहेको गुराँस गाउँपालिका वडा नः ४ का किसान व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन् । परम्परागत रूपमा खेती गर्दै आइरहेका कृषक व्यावसायिक...

दैलेख  :  विद्यालय बिचमै छोडेका किशोर किशोरीलाई जीवनउपयोगि सिप विकास तालीम दिइएको छ । बातावरणीय कृषि तथा विकास केन्द्र (केड) को आर्थिक सहयोगमा महिला शसक्तिकरण मञ्च नेपाल दैलेखको सहजीकरण...

दैलेख  :  रेडक्रस माद्यामिक विद्यालय नारायण नगरपालिका वडा नः ६ भुर्तीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जनक न्यौपाने निर्वाचित भएका छन । शुक्रवार अभिभावक भेला बाट निर्वाचित सदस्यहरुले संस्थापक ,समाजसेवी,बुद्धिजीवी...