Loading... आजः सोमवार, फाल्गुन २४, २०७७
Trending

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं  :  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गरेको हो । परीक्षामा चार लाख ३३ हजार २७२ सहभागी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

सहभागी मध्ये एक जनाको परीक्षा रद्द भएको छ भने स्थगित ११ हजार ४९० छ । गत मङ्सिरमा भएको सो परीक्षामा २।४१ देखि २।८० जीपीए ल्याएका छन् । २।८० जीपीए ल्याउने विद्यार्थी संख्या एक लाख ९३ हजार १२ रहेको छ । सो परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेभ साइटमा हेर्न सकिने छ ।

error: Content is protected !!