Loading... आजः सोमवार, असार ७, २०७८
Trending

शुक्रबार १०५ जना कोरोना संक्रमित थपिए


काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन्। यस सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको छ। हाल देशभर २ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन्।यस्तै नेपालमा गत २४ घण्टामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ।

error: Content is protected !!