

दैलेख : निर्वाचनका बेला जनताका बिचमा गरिएका प्रतिबद्धता अनुसार जनप्रतिनिधिले काम नगरेको गुनासो गरेका छन् । आइतबार भगवतीमाई गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय बृहत् सार्वजनिक सुनूवाई कार्यक्रममा सहभागी नागरिकले...
दैलेख : बालविवाह विरुद्ध पुतलीको बिहे सडक नाटक प्रदर्शन गरिएको छ । जिल्लाको भगवतीमाई गाउँपालिकाका(१–७) वडामै पुगेर बालविवाह,घरेलु हिंसा,बहुविवाहको कथा समेटिएको जनचेतना मूलक सडक नाटक पुतलीको बिहे प्रदर्शन गरिएको...
दैलेख : गुराँस गाउँपालिका –८ ले विवाह गर्दा वडा कार्यालय बाट अनुमति पत्र अनिवार्य लिनु पर्ने नियम लागु गरेको छ । बाल विवाह न्यूनीकरण उद्देश्यले वडामा विवाह गर्दा वडा...
दैलेख : सडक विभाग अन्तर्गत दैलेखको राकमकर्णाली र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ । ०६७ सालमा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२...
दैलेख : चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले आफु खुखी निर्णय गरेको भन्दै त्यहाँका राजनैतिक दल र जनप्रतिनिधिले २८ बुँदे ज्ञापन पत्र बुझाएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिकामा रहेका...
दैलेख : दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा दुई हजार पाँच सय ४२ नागरिकले सेवा लिएका छन् । भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र नेपालगञ्ज मेडिकल बाँकेको प्राविधिक सहयोगमा...
दैलेख : दैलेखको महावु गाउँपालिका –१ खरिगैरामा राजन साबुन उद्योग स्थापना भएको छ । स्थापना भएको उद्योग बाट शुक्रवारदेखि आफ्नो उत्पादनलाई बजारमा ल्याएको छ । लामो समय रोजगारीका लागी...
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११ र १२० सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन...
काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०का दुई महिला विमान चालक (पाइलट)ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान...
दैलेख : दैलेखमा चालु आर्थिक वर्ष ०७९÷८०को आठ महिनामा ३०.४१ प्रतिशत विकास बजेट खर्च भएको छ । बितेको आठ महिनामा विकास लक्षित बजेटको पुँजीगत खर्च हेर्दा निराशाजनक देखिएको छ...