Loading... आजः शनिबार, कार्तिक १, २०८३
Trending

काठमाडौं  :  सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरिएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा,...

काठमाडौँ  : दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाएर लोकप्रियताको शिखरमा पुगेका कुलमान घिसिङलाई सरकारले फेरि विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख बनाउने भएको छ। अहिलेका प्राधिकरणका प्रमुख हितेन्द्रमान शाक्यलाई हटाएर सरकारले पुन...

जुम्ला  :  लामो समयपछि जुम्ला जिल्ला बल्ल राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । आइतबारदेखि जुम्ला पनि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । यसअघि राष्ट्रिय प्रशारण लाइनको पहुँचमा नपुग्दा जुम्लावासी...

काठमाडौँ :  यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुदा ३८ हजार ३८५...

जाजरकोट  :  यार्सागुम्बालगायतका जडीबुटी संकलनमा रोक लगाएसँगै डोल्पामा ठूलो मात्रामा राजस्व गुमेको छ। स्थानीय प्रशासनले कोरोना महामारीका कारण संकलनमा रोक लगाएको थियो। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्वा संकलनकर्ताबाट बर्सेनि करोडौं...

सुर्खेत  :  कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । सरकारको सिफारिस प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले बजेट सम्बन्धि प्रदेश बिनियोजन अध्यादेश २०७८ र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गरेका...

सुर्खेत  :  असार मसान्त नजिकिँदै पुग्दै गर्दा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पौने १७ करोड रुपैयाँ बजेट निकासा गरेको छ। पछिल्लो एक महिनाको अवधिमा मन्त्रालयले कुल १६ करोड...

सुर्खेत :  कर्णालीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि आवश्यक तयारी थालेको छ। आवश्यक पूर्वाधार नहुँदा कर्णालीमा हालसम्म यो प्रतियोगिता आयोजना हुन सकेको छैन। दुई वर्ष अघिदेखि नै...

काठमाडौं  :  आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३३ लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। कर फर्छर्यौट आयोगका २०७१...

दैलेख   : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाकै बीच किसानलाई रोपाई गर्न चटारो भएको छ । गत बैशाख २१ गते देखी लगाएको निषेधज्ञा बिच जिल्लाका विभिन्न...